Photo of Milford Sound in New Zealand

काठमाण्डौ। असोज ११ मा रिलीज हुने नेपाली चलचित्र ‘छक्का पञ्जा २’को दोश्रो गीत छायांकन भईरहेको छ । उत्तम सञ्जेलको शब्द/संगीतमा हरिवंश आचार्य र आस्था राउतको स्वरमा रहेको ‘तिमी त्यो किनारमा, म यो किनारमा’ बोलको यस गीतमा नायिका प्रियंका कार्की र हाँस्यकलाकार विल्सन बिक्रम राईको नृत्य छायांकन भईरहेको छ । दीपाश्री निरौलाले निर्देशन गरिरहेको ‘छक्का पञ्जा २’को यस गीतलाई कबिराज गहतराजले कोरियोग्राफी गरेका छन् भने पुरुषोत्तम प्रधानले छायांकन गरिरहेका छन् । यो गीतको भिडियो भदौको पहिलो हप्ता रिलीज गरिने बताईएको छ । हेर्नुहोस् शुटिङ् रिपोर्ट:

The post हेर्नुहोस् ‘छक्का पञ्जा २’ को दोश्रो गीत (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vSzoJE
via IFTTT
10 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top