Photo of Milford Sound in New Zealand

भारत र श्रीलंकाबिच भएको टेस्ट म्याचम भारतले श्रीलंकालाई हराएपछि विराट कोहलीलाई धेरै ठाउँबाट बधाईको ओईरो लागेको छ । यो टेस्ट सिरिजबाट विराटले धेरै रेकर्डहरु पनि आफ्नो पोल्टामा पारेका छन् । विराटको यो खुसी मनाउनको लागि उनको गर्लफ्रेन्ड अनुष्का शर्मा पनि अहिले श्रीलंका पुगेकी छिन् ।

श्रीलंकाको एक फ्यान क्लबमा क्लबमा दुवैले एकदमै मस्ती गरेका थिए । त्यहाँको फ्यानक्लबमा कुरा गर्दै बिराट र अनुष्काले एउटा रोचक कुरा खोलेका छन् । फ्यान क्लबका मेम्बरहरुले बिराटले अनुष्कालाई एकदमै रोचक कुराको खुलासा गरेका छन् । त्यहाँ भएको कार्यक्रममा फ्यान क्लबको एक मेम्बरले भने, ‘म एकपटक विराट र अनुष्कासँग एअरपोर्टमा मिलेको थिएँ, तर फोटो भने खिच्न पाईन ।’ त्यो समयमा बिराटले अनुष्कालाई एकदमै क्युट नामले बोलाएको फ्यान क्लबका मेम्बरले बताएका छन् । त्यो समयमा बिराटले अनुष्कालाई ‘नुष्की’ नामले बोलाएका थिए ।

The post यस्तो पो रहेछ, बिराटले अुनष्कालाई मायाले बोलाउने नाम .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wfGG9V
via IFTTT

0 comments:

Post a Comment

add

 
Top