Photo of Milford Sound in New Zealand

काठमाडौँ- बाहुबलि अभिनेता अब फिल्म सोहोमा काम गर्ने भएका छन् ।

भारतिय मिडियाका अनुसार प्रभाषले उक्त फिल्मका लागी ३० करोड रुपैंया पारिश्रमिक लिएको बताइएको छ । ‘बाहुबली २’ का लागि २० देखि २५ करोड पारिश्रमिक लिएका उनले सोहोमा आफ्नो पारिश्रमिक बढाएको बताइएको छ ।

यो फिल्म तेलुगु, तामि र हिन्दीमा रिलिज हुने छ । अहिले फिल्मको शुटिङ भइरहेको बताइएको छ । फिल्ममा प्रभाषसँग श्रद्धाले अभिनय गरेको बताइएको छ ।

The post फिल्म ‘सोहो’मा प्रभाषले ३० करोड रुपैंया पारिश्रमिक लिए… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wir19K
via IFTTT
17 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top