Photo of Milford Sound in New Zealand

काठमाडौं, १ भदौ ‘छक्का पञ्जा २’ चलचित्रको सुटिङ सकेर प्रचार प्रसारमा लागेका माग्नेबुढा निर्देशक दीपाश्री निरौलासँगै अमेरिका उडेका छन् ।

घिमिरे र निरौलासँगै जितु नेपाल पनि अमेरिका गएका छन् । उनीहरू खुम्बु खोल्स्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा भाग लिन बुधबार राति अमेरिका उडेका हुन् ।

जितु नेपाल गाईजात्रा कार्यक्रम नगरीकनै अमेरिका लागेका छन् । अमेरिका जान उनले गाईजात्रा कार्यक्रा त्यागिदिए । यसअघि जितुले करिब तीन महिना जति अमेरिकामा विभिन्न कार्यक्रम गरिसकेका छन् ।

माग्नेबुढा र दीपाश्री निरौला पहिलोपल्ट अमेरिका जान लागेका हुन् । डेढ वर्षदेखि स्वास्थ्य समस्या झेल्दै आएका माग्नेबुढा ‘छक्का पञ्जा’ चलचित्रमा अभिनय गरेसँगै पुनः चर्चामा आएका हुन् । ‘छक्का पञ्जा’ सिक्वेलमा पनि माग्नेबुढाको लगानी रहेको छ ।

The post सुनिल थापा सँग सेल्फी खिचाउदै माग्नेबुढा उडे अमेरिका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wcED79
via IFTTT

0 comments:

Post a Comment

add

 
Top