Photo of Milford Sound in New Zealand

एजेन्सी । बलिउड अभिनेता आमिर खान र उनकी पत्नि किरण राव दुवैलाई स्वाइन फ्लु भएको छ । पानी फाउन्डेसनको सत्मेव जयन्ते वाटर कप २०१७ को प्रतियोगिताको पुरस्कार वितरणमा जान नसक्नुको कारण बारे बोल्दा उनले आँफुलाई स्वाइन फ्लुको संक्रमण भएको बताएका छन् ।

कार्यक्रममा पुग्न अर्समथ भएपछि आमिरले त्यसको साटो भिडियो कन्फरेन्सबाट सो कुराको जानकारी दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भिडियो कन्फरेन्सबाट आमिरले रगत जाँच गर्दा रिपोर्टमा एचवानएनवान पोजेटिभ भएको पाइएपछि अहिले उपचार र आराम गरिरहेको बताए । उनलै अझै करिब १० दिनसम्म आराम गर्ने बताए ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ufDJ5c
via IFTTT

0 comments:

Post a Comment

add

 
Top