Photo of Milford Sound in New Zealand

पछिल्लो समय हलिउड, बलिउडमा जस्तो ओपन रिलेशनसीप नेपाली फिल्मी जगतमा पनि देखा पर्न थालेको छ । बिशेषत धेरै श्रीमती बटुलेर पनि राम्रो साथ नपाउएका नेपाली फिल्म जगतका हस्ती छबिराज ओझा नायीका रेखा थापा संगको लामो बैबाहिक जीवनबाट अलगिएपछि नायीका सिल्पा पोखरेलसंगको प्रेमले बजार हल्लाउन थालेको छ । छबि संग शिल्पाको बिबाहको कुरा चलेको चल्यै छ तर बिबाह भने अहिले सम्म हुन सकेको छैन ।

छविराज ओझाको फिल्ममा मात्रै खेल्ने गरेकी शिल्पा आजकाल बाहिरका फिल्म पनि खेल्न थालेकी छिन् । तैपनि उनका फिल्म सोचेअनुसार चल्न सकेका छैनन् । रेखा थापासंग सम्बन्ध विच्छेद गरेपछि छविराज ओझाले आफ्नो कम्पनीमा शिल्पालाई भित्र्याएका हुन् ।

शिल्पालाई फिल्ममा हिरोइन बनाउन छविराजको ठूलो योगदान छ । शिल्पा र छविराज ओझाबीच विवाह हुने चर्चा पनि थियो । तर, अहिलेसम्म यो जोडीले विवाह गरेको छैन । बरु टाढिदै गएको आभास हुन थालेको आरोप लाग्ने गरेको छ ।

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2u2SXOW
via IFTTT

0 comments:

Post a Comment

add

 
Top