Photo of Milford Sound in New Zealand

कतिपय मानिसहरु आफ्नो बैवाहिक जीवन खुसियाली बनाउनको लागि बजारमा पाइने अनेक किसिमका सेक्स सम्बन्धि औषधिहरु प्रयोग गर्ने गर्छन। यस्ता औषधिहरुले शरीरलाई नोक्सान पुर्यारहेका हुन्छन। यदि तपाईं योन क्रियाकलापमा आफुलाई कमजोर महशुस गर्नुभएको छ भने यो घरेलु उपाय अपनाउनुभयो भने तपाईंको समस्या हटेर जानेछ।

आयुर्वेदमा प्याजका कयौं फाइदाहरु बताइएको छ । प्याजले खानालाई स्वादिष्ट बनाउने मात्रै हैन की पुरुषका अनेकन स्वास्थ्य सम्बन्धि समस्यालाई समाधान गर्न सक्छ। प्याजमा पाइने सल्फर कम्पाउंड, एंटीऑक्सीडेंट्स, फ्लेवनॉयड्स र पॉलीफिनॉल पुरुषहरुको शारीरिक कमजोरीलाई हटाउन एकदमै मद्दत पुय्राउछ।

१. सेतो खालको प्याजबाट २ चम्मच रस निकालेर त्यसमा १ चम्मच मह मिसाएर हरेक दिन बिहान पिउनाले पुरुषहरुको कमजोरी हट्छ।

२. प्याजलाइ गोलाकार आकारमा काटेर रेसा रेसा अलग गरी घिउमा केहि समय हल्का भुटेर हरेक दिन बिहान खालि पेटमा खाँदा पनि यस्तो समस्या हटेर जानुको साथै फर्टिलिटी पनि बढ्छ।

३. 100 ग्राम प्याजलाइ 1 लीटर पानीमा उमाल्ने । पानी जब एक गिलास मात्र रहन्छ त्यसमा २ चम्मच मह मिसाएर पिउनाले शरीर स्वस्थ रहनुको साथै योन दुर्बलातामा कमि आउछ।

The post सेक्स गर्दा १ मिनेट पनि टिक्न सक्नुहुन्न भने अपनाउनुहोस घरेलु उपाय,, प्याजको प्रयोगले हुनेछ हप्ता दिन मै समस्याको समाधान appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2wgo9uS
via IFTTT
18 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top