Photo of Milford Sound in New Zealand

काठमाडौं – गुडिरहेको बसमाथि पहिरो खस्दा ४८ जनाको मृत्यु भएको छ । भारतको हिमाञ्चल प्रदेशको मन्डि जिल्लामा बसमाथि पहिरो खसेर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बसमा रहेका पाँच जनाको भने उद्धार गरिएको छ । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

विगत केही दिनको भारी बर्षापछि पहिरो गएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख ब्यक्त गर्दै मृतकका परिवारलाई उचित राहत दिन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

The post फेरि आयो दु:खद खबर, गुडिरहेको बस माथी पहिरो ४८ जनाको मृत्यु ५ जनाको उद्धार appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2w6MUsi
via IFTTT

0 comments:

Post a Comment

add

 
Top