Photo of Milford Sound in New Zealand

काठमाडौं। आज सोमबारे औंसी । आजकै दिन कुशे औंसी पनि परेको छ । कुशे औंसी र सोमबारे औंसीको संयोग परेकोले आजको दिनलाई हिन्दू धर्मशास्त्रमा विशेष दिनको रुपमा व्याख्या गरिएको छ । यस दिनमा गरिएको दान र पूजनको दुई गुणा फल मिल्ने विश्वास गरिन्छ ।

आजको दिन केही धार्मिक कर्म गरेमा घरमा लक्ष्मीको बास हुने र कुनै कुराको कमी नहुने विश्वस गरिन्छ । सोमबारे औंसीमा तुलसीको १ सय ८ परिक्रमा गर्नुको निकै ठूलो महत्व भएको मानिन्छ । यसका अलावा सूर्यलाई अघ्र्य दिने र तिलको दान गर्दा घरमा लक्ष्मीको बास हुने हिन्दू धर्मका ग्रन्थहरुमा वर्णन गरिएको छ ।

The post आज सोमबारे औंसीः यसो गर्दा घरमा लक्ष्मीको बास हुनेछ,,,, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2vgoCYP
via IFTTT
21 Aug 2017

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top