Photo of Milford Sound in New Zealand

आफ्नै सेक्स भिडियो सार्वजनिक गरेर चर्चामा आएकी पाकिस्तानकी एक नायिकालाई अदालतले पक्राउ गर्न आदेश दिएपछि हंगामा मच्चिएको छ । पाकिस्तानी नायिका मिराले आफ्नै प्रेमी नावेद शहजादसँग सेक्स गरेको भिडियो सार्वजनिक गराएकी थिइन् । अदालतले उनीहरुलाई पक्राउ गरि अदालतमा ल्याउन आदेश दिएको छ । उनलाई अश्लीलता फैलाएको र स्लामिक मुल्य मान्यता विपरितको हर्कत गरेको आरोप लागेको छ । उनले भने भिडियोमा भएकी महिला आफु नभएको दाबी गर्दै आएकी छन् । एजेन्सीको सहयोगमा ।

The post आफ्नै सेक्स भिडियो सार्वजनिक गरेपछि नायिकालाई वित्यास appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BaAI91
via IFTTT

0 comments:

Post a Comment

add

 
Top