Photo of Milford Sound in New Zealand

लमजुङ । जिल्लाको सदरमुकाम बेसिसहर हुँदै गाउँ जान हिडेका वडाअध्यक्ष ट्राफिकको कारवाहिमा परे। सरकारी नम्बर प्लेटको मोटरसाइकलका चालक एक युवा थिए त्यसमा पछाडि सवार थिए वडा अध्यक्ष।

विदाको दिन सरकारी नम्बरका सवारी गडाउन नपाइने नियम मत्रै मिचिएको हैन; मोटर साइकल चालक र ती वडाअध्यक्ष दुबैको लाइसेन्स पनि रहेनछ। ब्लुबुक माग्दा त्यो पनि छैन।

भिडियोमा हेर्नुस् ट्राफिकले सरकारी मोटरसाइकल समाएपछि के भयोः

The post वडा अध्यक्ष सवार सरकारी मोटरसाइकल ट्राफिकले समाएपछि… (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DEWd4E
via IFTTT
16 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top