Photo of Milford Sound in New Zealand

श्रीमानलाई धोका दिँदै अर्कै युवकसँग होटलमा गएर बसेकी महिलाले ढोका खोल्दा आफ्ना श्रीमानलाई अगाडि देखिन् । श्रीमतीलाई अर्कै युवकसँग यसरी रंगेहात भेटेपछि श्रीमान्ले १ घण्टासम्म होटलबाहिर हंगामा गरे । भारतको उत्तर प्रदेश सरहानपुरमा ८ जनवरीका दिन यस्तो घटना भएको हो ।

श्रीमानले होटलबाहिर हंगामा गर्दै गर्दा ती प्रेमी युवक भने बचेर भागेका छन् । हल्लाखल्ला भएपछि भीड जम्मा भयो । लगत्तै प्रहरीले सूचना पाएपछि प्रहरी घटनास्थल गइ ती श्रीमानश्रीमतीलाई चौकीमा ल्यायो । यही बीचमा कसैले मोवाइलमा भिडियो रेकर्ड गरेका थिए । भिडियो पछिल्लो समय सामाजिक संजालमा भाइरल भइरहेको छ । ती युवतीको झण्डै १ वर्षअघि बिहे भएको बताइएको छ ।

बिहेको एक महिनापछि नै माइतीले पत्नीलाई लिएर गएको श्रीमान सलमानले बताएका छन् । सलमानका अनुसार उनकी श्रीमतीलाई उनका दाजुले गलत काम गराउँथे । त्यस दिन पनि उनी आफ्नी श्रीमती प्रेमीसँग त्यहाँ आएको थाहा पाएर पुगेका थिए । तर उनकी श्रीमती र उनका दाजुले आरोप सही नभएको दावी गरेका छन् । प्रहरीले घटनाको जाँच भइरहेको जनाएको छ । डिसी नेपाल

The post प्रेमीसँग होटलमा गएर बस्दा श्रीमान कोठामै आएपछि… appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EuUWfy
via IFTTT
11 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top