Photo of Milford Sound in New Zealand

काठमाडौँ । महानायक राजेश हमालले बिहे नगरुन्जेली केही दशक नै बिहे कहिले गर्ने भन्ने प्रश्ने बित्यो । प्रेमीका मधु भट्टसँग लगनगाँठो कसेको लामो समय बितिसक्दा पनि सन्तान जन्माइनसकेका राजेशका लागी अहिले सबैले अर्को एउटै प्रश्न गर्न थालेका छन् । त्यो पश्न हो अब सन्तान कहिले ? अरुले जे सुकै प्रश्न गरे पनि राजेशले श्रीमति मधु भट्टराईलाई झन्भन्दा झन् गहिरो मायामा डुबेका छन् ।

जसको उदाहरण हो श्रीमतीसँग अधिकांश समय विदेश भ्रमण गर्ने र सामाजिक संजलमा तस्विर पोष्ट गरिरहेका उदाहरण । चलचित्र क्षेत्रबाट पातलिदैं गएको करियरलाई महानायक राजेश हमालले सामाजिक कार्यमा खर्च गरी पनि गरिरहेको प्रष्ट देख्न सकिन्छ । एकअन्तरवाताृमा राजेशलाई मधुलाई आँफुलाई भन्दा बढी माया गर्ने गरकोे समेत बताएका छन् ।

The post बच्चाबच्ची कहिले भन्ने प्रश्नको सामना गर्दै राजेश हमाल श्रीमती मधुसँग देश विदेश घुम्नमा मस्त appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CETPdP
via IFTTT

0 comments:

Post a Comment

add

 
Top