Photo of Milford Sound in New Zealand

पोखरा, २७ पुस – कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैँले पालेको राँगाले हान्दा आजसोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते हुनुभएको छ ।

उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

उक्त राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

The post आफैँले पालेको राँगाले हान्दा राँगोलाई गोलि आफु हस्पिटलमा भर्ना।।। appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Fts4ph
via IFTTT
11 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top