Photo of Milford Sound in New Zealand

काठमाडौं, ८ माघ । बलिउडका आइडल कपल शाहरुख–गौरी, अभिषेक–ऐश्वर्या, अजय–काजोल, अक्षय–ट्वींकल हुन् । यस्तै एक स्टार जोडी दक्षिण भारतीय फिल्ममा समेत छ ।

जसले आजसम्म बलिउड फिल्ममा काम गरेको छैन । तर उसको स्टारडम सलमान–शाहरुखको भन्दा कम छैन । उनलाई साउथका शाहरुख खान समेत भनिन्छ ।

उनकी पत्नी पनि बलिउडमा संजय दत्त जस्ता सुपरस्टारसँग काम गरिसकेकी छन् । अहिले उनी दुई बच्चाकी आमा हुन् । त्यो जोडी हो साउथका सुपरस्टार महेश बाबु र नम्रता शिरोडकरको । नम्रता अहिले आफ्नो ४६ औं जन्मदिन मनाउने तयारीमा छिन् ।

नम्रताले संजय दत्तसँग ‘वास्तव’, ‘पुकार’,  ‘एलओसी कारगिर’ जस्ता हिट फिल्ममा काम गरिसकेकी छन् । उनले २००४ मा अभिनय छोडेर २००५ मा महेश बाबुसँग विवाह गरिन् । उनीहरुको जोडीलाई धेरैले आइडल कपलकोरुपमा लिने गरेका छन् । एजेन्सी

The post यो हो साउथको सुपरस्टार जोडी (तस्विर) appeared first on Taja nepali news.

http://ift.tt/2Dt38gr

from SHYANE http://ift.tt/2n0J0v9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top