Photo of Milford Sound in New Zealand

काठमाडौं, २३ पुस । बलिउड सुपरस्टार सैफ अली खानकी छोरी अहिले डेब्यू फिल्म ‘केदारनाथ’ को सुटिङमा व्यस्त छिन् । यहीबीचमा उनको पुरानो एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा सारा आफ्ना साथीहरुसँग रमाइलो गरिरहेकी देखिन्छिन् । उनी साथीहरुसँग ‘आशिकी २’ को गीत गाइरहेकी छन् । उनीहरुले बेसुर ढंगले गीत गाइरहेका छन् । यो भिडियो निकै पुरानो हो ।

साराले शुसान्त सिंह राजपूतसँग ‘केदारनाथ’ फिल्मबाट डेब्यू गर्नेछिन् । यो फिल्म तीर्थयात्रीहरुको कथामा आधारित छ । फिल्म २०१८ को अन्त्यसम्म रिलिज हुने बताइएको छ । एजेन्सी

The post सारा अली खानको भिडियो सामाजिक सञ्जालमा भाइरल (भिडियो सहित) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FahFis
via IFTTT
06 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top