Photo of Milford Sound in New Zealand

साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।

महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो ।यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ ।

महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिलामहिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ । महिनामारी हुदा महिलाले भोग्नु पर्ने पिडाको बारेमा एक युवतीले आफ्ना कुरा राखेकी छिन् । कृपया जनचेतनाका लागि सेयर गर्दिनुहोला । भिडियो:

The post बिदेशी मिडियाले नेपाल र नेपालीको यस्तो बेइज्जत गरेपछि – भिडियो सहित appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DLnnH5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top