Photo of Milford Sound in New Zealand

नेपालको सबैभन्दा चर्चित चलचित्रको सिरिज ‘नाई नभन्नु ल ५’ बन्ने भएको छ । आगामी चैतबाट फ्लोरमा जाने चलचित्रको लागि केहि कलाकारहरु पक्का भएका छन् । अनुभव रेग्मीलाई यसअघि नै पक्का गरेका निर्देशक बिकास आचार्यले अनुभवको जोडीको रुपमा नयाँ बालकलाकार सेड्रिना शर्मालाई चुनेका छन् ।

चलचित्र ‘नाई नभन्नु ल’को पाचौँ सिरिजमार्फत सेड्रिना पहिलो पटक चलचित्रको पर्दामा देखिन लागेकी हुन् । यसअघि नै निर्माण गर्ने भनिएको चलचित्र बालकलाकार अनुभव रेग्मीको उमेरका कारण रोकिएको थियो । अब भने अनुभवलाई केहि ठुलो देखिएकोले चलचित्रका निर्माण गर्न लागिएको निर्देशक बिकास आचार्य बताउँछन् ।

The post ‘नाई नभन्नु ल ५’मा अनुभवको जोडी सेड्रिना • appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BblS1W
via IFTTT

0 comments:

Post a Comment

add

 
Top