Photo of Milford Sound in New Zealand

किङ खानको रुपमा परिचित बलिउड अभिनेता शाहरुख खानकी छोरी साहाना आफ्नो पहिरन र स्टाइलका कारण बेलाबेलामा चर्चामा आइरहन्छिन् । हालै उनको सामाजिक सञ्जालमा एक तस्बिरमा भाइरल भइरहेको छ ।

उक्त तस्बिरमा उनले किचनमा पास्ता बनाउँदै गरेको देखिन्छ । सो क्रममा उनले कालो ज्याकेट लगाएकी छिन् भने कपाल चिटिक्क पारेर बाँधेकी छिन् । जसमा उनी निकै खुलेको देखिन्छ । उनको उक्त तस्बिर दिल्लीस्थित घरको भएको बताइएको छ ।

सुहाना आफनो भाई आर्यनसँग नयाँ वर्ष मान्न दिल्ली आएकी थिइन् । लन्डन बस्दै आएकी सुहाना छुट्टी सकेर त्यतै फर्किपनि सकेकी छिन् । शाहरुखका छोरा अमेरिकाको क्यालिफोर्नियामा पढ्छन् ।
-lokaantar

The post शाहरुखकी प्यारी छोरी पनि गर्दिरहिछन् यस्तो काम appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dpm3cC
via IFTTT

0 comments:

Post a Comment

add

 
Top