Photo of Milford Sound in New Zealand

इस्तानबुल, ६ माघ – टर्कीमा भएको एउटा बस दुर्घटनामा परी एघारको मृत्यु भएको छ ।

यस घटनामा अन्य ४६ जना घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था चिन्ताजनक जनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।

यात्रामा गइरहेको यो बस एक रुखसँग ठोक्किएर दुर्घटनामा परेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

राजधानी अङ्कराबाट पश्चिमतर्फ पर्ने सहर बुर्सातर्फ गइरहेको सो बस दुर्घटना भएको जनाइएको छ । सो बस रात्रि बस भएको र रातभरीको यात्रा तय भएको थियो ।यस समाचारको प्रारम्भिक समाचार मात्र प्राप्त भएको विस्तृत विवरण प्राप्त भएको छैन् ।

The post गुडिरहेको बस रुखसँग ठोक्कियो : एघारको मृत्यु ४६ घाइते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mV1kWn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top