Photo of Milford Sound in New Zealand

काठमाडौंको पुरानो बसपार्क अगाडि एक बाइकमा अचानक आगो लागेको छ । गुडिरहेको मोटरसाइकलबाट अचानक धुँवा आउन थालेपछि साइड लगाए लगत्तै ह्वारह्वारती आगो लागेको चालक राजेन्द्र कँडेलले बताए । बा८३प ९२९८ नम्बरको २२० सीसीको पल्सरमा अचानक आगो लागेपछि दमकल आएर आगो निभाएको थियो । आगो के कारणले लागेको हो भन्ने यकिन हुन सकेको छैन । kantipurdaily

The post हाम्रै नेपालमा, गुडिरहेको बाइकमा आगो लाग्यो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2lX06JG
via IFTTT
05 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top