Photo of Milford Sound in New Zealand

नवलपरासी । दुर्घटनाका दुखद खबरहरु दिनप्रतिदिन बढिरहेका छन् । नवलपरासीको गैंडाकोट–८, जयश्रीमा ट्याक्टरको ठक्करबाट स्कुटीमा सवार एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैंडाकोटले दिएको जानकारी अनुसार गएराति पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २३ प १२७८ नम्बरको स्कुटीलाई ना ५ त ६८०२ नम्बरको ट्याक्टरले ठक्कर

दिँदा स्कुटीमा सवार भरतपुर महानगरपालिका–२३ निवासी ३० वर्षीय युवराज अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

source :janabolinews

The post ट्याक्टरको ठक्करबाट नवलपरासीमा १ को मृत्यु, एक गम्भिर घाईते appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CxvsOT
via IFTTT
01 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top