Photo of Milford Sound in New Zealand

एजेन्सी – ब्राजिलमा इलाहा दा क्युइमाडा ग्राण्ड नाम गरेको एक टापु सर्पको बासस्थानको रुपमा चिनिन्छ ।

जहाँ मानिसको सट्टामा सर्पहरु बस्ने गर्छन् । यो टापुलाई विश्वकै सबैभन्दा खतरानक टापु पनि मानिने गरिन्छ । साथै यो टापुलाई सर्पको टापु नामले पनि चिनिन्छ । यो टापु चार लाख ३० हजार वर्गमिटरको क्षेत्रफलमा फैलिएको छ ।

यो टापुमा विश्वको सबैभन्दा धेरै सर्प पाइन्छ । यो टापुमा एक लाइट हाउस रहेको छ र यसमा एक कर्मचारी बस्ने गरेका छन् । उनले यहाँका सर्पहरुको हेरचाह गर्ने गरेका गर्छन् । एकपटक टापुमा रहेको यो लाइट हाउसको झ्यालको काँच फुटेको थियो, जसको कारण सबै सर्पहरु घरभित्र छिरेका थिए र यहाँ रहेका कर्मचारी आफ्नो ज्यान जोगाउन बाहिर भागेका थिए तर उनी बाँच्न भने सकेनन् । भोलिपल्ट उनलाई खाना पु-याउन गएका मानिसहरुले उनको लाश फेला पारेका थिए ।

यो टापुमा सामान्य पर्यटकहरुलाई भ्रमणको अनुमति दिइएको छैन तर सीमित वैज्ञानिकहरुलाई भने अनुमति लिएर प्रवेश गर्न दिइने गरिएको छ

The post विश्वकै सबैभन्दा खतरानक टापु, जहाँ सर्पमात्र बस्छन् ! हेर्नुहोस appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EHNheR
via IFTTT

0 comments:

Post a Comment

add

 
Top