Photo of Milford Sound in New Zealand

किन पर्यो एकाबिहानै पानी ? , कारण यस्तो छ काठमाण्डौँ लगायतका स्थानको मौसममा एक्कासी परिवर्तन आएको छ । यतिबेला काठमाण्डौँ लगायतका केही स्थानमा सामान्य वर्षात् भएपछि चीसो ह्वात्तै बढेको छ । मौसम विभागले आज सामान्यतया दिनभरी आकाशमा बादल रहने र केही स्थानमा पानी पर्ने संभावना रहेको पनि पूर्वानुमान गरेको थियो ।

एकाबिहानै पानी परेपछि सर्वसाधारण तथा आम मानिसको दैनिकी पनि प्रभावित भएको छ । मौसम विभागका अनुसार अब गर्मी मौसम सुरु हुन लागेको हुनाले वर्षात्को केही दिनसम्म चीसो रहेपनि त्यसपछि तापक्रम बढ्ने बताइएको छ । पानी परेपनि यसका पूर्वसंकेत नदेखिएकोले मानिस अचम्ममा परेका हुन् ।

The post किन पर्यो एकाबिहानै पानी ? , कारण यस्तो छ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rBG1Pa
via IFTTT
23 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top