Photo of Milford Sound in New Zealand

काठमाडौँ १७ पुष । क्रिकेटर सरद भेस्वाकरसँग यसै वर्ष विवाह गरेकी नायिका निशा अधिकारी (भेस्वाकर) आमा बन्ने भएकी छिन । सामाजिक संजाल मार्फत सोमवार (आज) आफु आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् । उनले आफ्नो पेटमा पाँच महिनाको बच्चा रहेको जानकारी दिँदै एक हातले आफ्नो पेटमा छोएको तस्बिर पोस्ट गरेकी छिन् । एक खबरका अनुसार निशा आमा बन्ने भएपछी फिल्म ‘पोखराकी कान्छी’ को छायाँकन रोकिएको छ । हाल निशा केहि समय विश्राम लिन भन्दै आमेरिका पुगेकी छन् ।

The post नायिका निशा अधिकारी आमा बन्दै.. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2luoL9d
via IFTTT
01 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top