Photo of Milford Sound in New Zealand

काठमाडौं, २८ पुस– काठमाडौंको स्वयम्भूनाथ मन्दिर परिसरमा आगलागी भएको छ । मन्दिर क्षेत्रमा रहेको किर्तन–भजन गर्ने ठाउँमा आगलागी भएको हो ।

आगलागी के–कति कारणले भयो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । आगलागी नियन्त्रण गर्ने कार्य शुरु भएको जनाइएको छ । lokaantar

The post काठमाडौंको स्वयम्भूनाथमा आगलागी ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mvphnS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top