Photo of Milford Sound in New Zealand

काठमाण्डु, १० माघ – काठमाण्डुको पश्चिमी क्षेत्र चन्द्रागिरीमा भारी हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भएसँगै उपत्यका आसपासका डाँडामा हिमपात भएको हो ।

चिसाको कारण उपत्यकाका आसपासका फुलचोकी, शिवपुरीलगायत ठाउँहरूको जनजीवन कष्टकर बनेको छ । कतिपय डाँडाहरूमा हिमवृष्टिसमेत भएको छ । स्रोतः चन्द्रागिरी हिल्सबाट

The post चन्द्रागिरीमा हिउँ परेको यो भिडियो बन्यो भाइरल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GdDBJI
via IFTTT
24 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top