Photo of Milford Sound in New Zealand

बलिउडमा निकै सुन्दर नायिकाको रुपमा एश्वर्या राय बच्चनलाई लिने गरिन्छ । हाल खासै फिल्ममाफर्त कुनै तहल्का नपिटे पनि उनको मार्केट भ्यालु र लोकप्रियतामा भने कमी आएको छैन् । हाल फिल्मकै सुटिङमा रहेकी एश्वर्याको करियरमा असफल फिल्मको क्रम बिवाहपछि सुरु भएको हो । बिवाहपछि कम मात्रामा फिल्ममा काम गरेकी उनको बिवाहपछि सोलो हिट फिल्म भने आउन सकेको छैन ।

यद्धपी आफनो सुन्दरताको कारण नै चर्चामा रहने उनी आज पनि आफनो पति अभिषेक बच्चन भन्दा धनी श्रीमतीको रुपमा लिईन्छ । आफनो अभिनय क्षमताको कारण १० वटा फिल्मफेयर अवार्ड जितिसकेकी एश्वर्याको नेटवर्थमात्र २३४ करोड भन्दा बढि रहेको छ । भारतीय मिडियाका अनुसार अनुसार एश्वर्या अभिषेक बच्चन भन्दा धनी रहेको खुल्न आएको हो ।

एउटा फिल्ममा काम गरेबापत ६–१० करोड पारिश्रृमिक लिने गरेकी एश्वर्याको बिभिन्न ब्राण्डका बिज्ञापनबाट पनि करोडौ–करोड कमाई गर्ने गर्छिन् । बिवाहपछि कम मात्रामा फिल्ममा काम गरेकी उनको बिज्ञापनबाट आएको कमाई नै यति बेला मुख्य आम्दानीकोे श्रोत हो ।-एजेन्सीको सहयोगमा

The post श्रीमानभन्दा पनि धनी छिन् एश्वर्या appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mZdfTf
via IFTTT

0 comments:

Post a Comment

add

 
Top