Photo of Milford Sound in New Zealand

नेपाल आइडलमा बुटवलबाट प्रतिनिधित्व गरेकी सुजाता पाण्डे उत्कृष्ट ५ बाट बाहिरिएकी एक प्रतिस्पर्धी हुन् ।

नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायक रियालिटी सो नेपाल आइडलमा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्ने उनी एकमात्र महिला प्रतियोगी पनि हुन्।

उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाबाट बाहिरिएकी उनी आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्छिन् हाल उनी देश बिदेशका कार्यक्रममा ब्यस्त छन् ।

उनै गायिका सुजाता पाण्डेसंग सुनौलो नेपालमा गरीएको कुराकानी हेर्नुहोस..

The post सुजाता पाण्डे बिहे गर्ने तयारीमा, दर्शकलाई दिईन यस्तो अवसर .. appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2rsjmVw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top