Photo of Milford Sound in New Zealand

अस्ट्रेलियामा एक यस्ता व्यापारी छन् जो आँफैले आँफैलाई प्लेब्वाय सम्झन्छन् । उनि विवादित पार्टी दिने नामबाट संसारभर चर्चामा रहन्छन् । उनको नाम हो ट्रेवर्स बेनोन जसलाई क्याण्डीम्यानको नामबाट चिनिन्छ । बेनोनका १० जना गर्लफ्रेण्ड छन् । सबैभन्दा बढि विवादमा त्यतिबेला आएका थिए जतिबेला उनले आफ्नी पत्नी ताएशा र अर्की एक महिलालाई कुकुर जसरी बाटोमा हिँडाएका थिए । अहिले उनि फेरी विवादमा छन् किनकी उनले डिसेम्बरमा दिएको पार्टीमा आएका अधिकांश मानिसहरु बिरामी परे र डाक्टर नै बोलाउनु पर‍्‍यो । भिडियोमा हेर्नुहोस् उनको जीवन कस्तो छ:

The post ५०० करोडका मालिकका छन् १० गर्लफ्रेण्ड, पत्नीलाई घुमाउँछन् कुकुर जसरी (भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mMkiOK
via IFTTT

0 comments:

Post a Comment

add

 
Top