Photo of Milford Sound in New Zealand

एजेन्सी, आगामी जनवरी ५ तारिक दीपिका पादुकोण ३२ वर्ष पुग्दै छिन् । आफ्नो जन्मदिन धूमधामसँग मनाउनकालागि दीपिकाले श्रीलंका लाई छाने कि छन् । खबरका अनुसार उनले जन्मदिन आपनो परिवार र प्रेमी रणबिर सिंहसँग मनाउने भएकी छन् । भारतीय मिडियाका अनुसार जन्मदिनको दिन दीपिका र रणबिरले इन्गेजमेन्ट गर्ने भएका छन् । उक्त जन्मदिनको पार्टीमा सहभागी हुन् रणबिर सिंहको परिवार पनि श्रीलंका पुगिसकेको छन् ।

The post इन्गेजमेन्ट गर्दै दीपिका र रणबिर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DYIPHu
via IFTTT
03 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top