Photo of Milford Sound in New Zealand

आज पनि नायिका करिश्मा मानन्धर उनको अभिनय भन्दा पनि रुपमा मोहित हुनेहरुको कमी छैन । नेपाली रजतपटमा सदाबहार नायिकाको रुपमा परिचित करिश्मा पछिल्लो समय राजनिती र कक्षा ९ मा भर्ना भई चर्चामा आईन् । उनी यतिबेला चलचित्रमा खासै सक्रिय नभएकी करिश्मा आफनाी छोरी कबितालाई यस क्षेत्रमा प्रबेश गराउँन तयार छिन् ।

तर उनकी छोरी शारिरीक र मानसिकरुपमा तयार भएको बताउँछिन् । सुन्दरफुलको सृजना पनि सुन्दर नै हुन्छ । करिश्माकी छोरी न हो कबिता पनि निकै राम्री छिन् । तर पनि दर्शकहरु भने करिश्माको सुन्दरता उस्तै रहेको टिप्पणी गर्छन् । र नै उनलाई प्रायले भन्ने गर्छन् “छोरी भन्दा आमा तरुनी” ।

यो त उनको लागि कम्पिलमेन्ट हो तर करिश्मा भने छोरी भन्दा आमा तरुनी भन्दा रिसले आगो हुन्छिन् । उनी भन्छिन् ः “मेरो रुपमा डाहा गर्नेहरुले यस्तो भनेका हुन्” । मेरो सुन्दरतामा डाहा गर्नेहरु धेरै छन् र नै खिल्ली उडाएका हुन्” । उनको यो भनाईले के प्रष्ट पार्छ भने करिश्मालाई छोरी भन्दा आमा तरुनी भनेको पटक्कै मन पर्देन । तर उनको रुप देखेर भुतुक्क हुनेहरुले यस्तो भन्न छोड्लान र ???

The post “मेरो रुपमा डाहा गर्नेहरुले हो “छोरी भन्दा आमा तरुनी भन्ने” appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ql47xc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top