Photo of Milford Sound in New Zealand

नेपाली हास्य कलाकार र मोडलिङ क्षेत्रमा चर्चित नाम हो आशा खड्का हर्के हल्दार लगायतका कमेडी सिरियलबाट चर्चित बनेकी खडकालाई आशे र सुकुमाया जस्ता उपनामले धेरैले चिन्छन् ।

सादा जीवन उच्च बिचारकी खडका आफु छोटा लुगाएर चर्चित बन्ने सोचमा आफु नरहेको बताउछिन । कलाकार समाजको ऐना हो कलाकार चल्ने छोटा लुगाले होइन प्रतिभाले हो भन्ने उनको विचार छ ।

आफुलाई निखिल उप्रेदीसंग फिल्म खेल्ने अफर आएको भएपनि उक्त फिल्मको स्क्रीप्ट हेरेपछि आफुले नखेलेको बताएकी छन । सुनौलो नेपालसंगको कुराकानीमा उनले हर्के हल्दार छोड्नुको कारण समेत खुलाएकी छन् ।

हेर्नुहोस उनीसंगको कुराकानी

The post छोडिन आशा खड्काले ‘हर्के हल्दार’ ? हेर्नुहोस यसो भन्छिन – appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2D404b7
via IFTTT

0 comments:

Post a Comment

add

 
Top