Photo of Milford Sound in New Zealand

बलिउड अभिनेत्री अनुष्का शर्मा अभिनित चलचित्र “परी”को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा अनुष्कालाई भयानक रूपमा प्रस्तुत गरिएको छ । हरर कथा बस्तुमा आधारित परी अनुष्काको होम प्रोडक्सनबाट निर्मित तेस्रो चलचित्र हो । पारोसित रोएको निर्देशन रहेको चलचित्र आउँदो मार्च २ मा रिलिज हुने भएको छ । भर्खरमात्र विवाह बन्धनमा बाँधिएका अनुष्का शर्माअहिले विवाह पछिको रमझममा छन् ।

The post भर्खरै विवाह बन्धनमा बाँधिएका अनुष्का शर्मा यस्तो अवस्थामा भेटिए हेर्नुहोस् भिडियो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Dhbs3D
via IFTTT
10 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top