Photo of Milford Sound in New Zealand

एजेन्सी । १६ वर्षकी युवतीको पेटमा १२ वर्षे किशोरको गर्भ रहेको खबरले अहिले भारतीय मिडियामा हंगामा नै मच्चिएको छ । आफन्तको गएको बेला १६ वर्षे युवती र १२ वर्षे किशोर बिहान उठ्दा एकै ठाउँमा सुतेको अवस्थामा फेला परेपछि ति किशोरीले आँफुलाई १२ वर्षे किशोरले बलात्कार गरेको आरोप लगाइन् ।

तर उनले राती आफहरुबीच यौन सम्बन्ध भएको भन्ने कुरा भने गोप्य राखेकी छन् । उनले प्रहरी चौकीमा उजुरी दिएपछि प्रहरीले १२ वर्षे केटाको मेडिकल रिपोर्ट चेक गर्दा युवतीलाई बलात्कार गर्ने युवक १२ वर्षे नभएको र बलात्कारीको खोजी भइरहेको बताइएको छ । ति १६ वर्षे किशोरीले आफ्नो पेटमा बच्चा हुर्किदै गएको भनेपछि यो मुद्धालाई कसरी सल्टाउने भनेर प्रहरी नै अलमलमा परेको छ ।

The post १२ वर्षे किशोरको बच्चा आफ्नो पेटमा हुर्केको यि १६ वर्षे किशोरीको दाबी, मेडिकल जाँच गर्दा आयो गम्भिर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FBchF1
via IFTTT

0 comments:

Post a Comment

add

 
Top