Photo of Milford Sound in New Zealand

बिहानै आयो दु:खद खबर:सेनाको विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु

अमेरिकी सेनाको विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । केसी–१३० विमान सोमबार साँझ मिसिसिप्पीको ग्रामिण भेगमा विमान दुर्घटना भएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार दुर्घटनाको खास कारण प्रष्ट भइसकेको छैन । खुला स्थानमा विमानका भग्नावशेष जलिरहेको दृष्य केही टेलिभिजनले प्रशारण गरेका छन् ।

विमान पूर्णरुपमा नष्ट भएको छ भने विमानका टुक्रा परसम्म छरिएको दृश्यहरु बिबिसीले सार्वजनिक गरेको छ । एजेन्सी

The post बिहानै आयो दु:खद खबर:सेनाको विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mx0Ohg
via IFTTT
14 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top