Photo of Milford Sound in New Zealand

काठमाडौं, २५ पुस, २०७४ : युएईमा सन् २०१७ मा सबैभन्दा धेरै नेपालीले ज्यान गुमाएका छन् ।अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा रोजगारीका लागि त्यहाँ पुगेका धेरै नेपालीले ज्यान गुमाएका छन ।

सन् २०१७ मा युएईमा ८८ जना नेपाली कामदारको ज्यान गएको छ । ज्यान गुमाउने मध्ये ७६ जना पुरुष र ८ जना महिला भएको आवुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । यो संख्या सन् २०१६ भन्दा २२ जनाले धेरै हो ।

पछिल्लो ५ वर्षमा युएईमा ३ सय ४७ जना नेपालीलेको ज्यान गएको छ । जसमध्ये ३ सय १७ जना पुरुष र ३० जना महिला छन् ।स्रोत: नेपाली भुमी

The post युएईबाट अायाे दुखकाे खबर, ३४७ जना नेपालीको ज्यान गयाे, appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qG1eae
via IFTTT
09 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top