Photo of Milford Sound in New Zealand

भारतीय क्रिकेटर विराट कोहली र बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्माबीच हुन लागेको विवाहबारे चौतर्फी चर्चा भईरहेको छ । भारतीय संचारमाध्यमका अनुसार यी जोडि १२ देखि १५ डिसेम्बरको बिचमा विवाह बन्धनमा बाधिने छन् । यसको लागि दुवैजना इटली पनि गईसकेका छन् । क्रिकेटमा आफ्नो इतिहास बनाएका र बलिउडमा आफ्नो अभिन बाट दर्शकको मन जित्न सफल भएकी अनुष्का शर्माको जम्मा कति सम्पति छ भन्ने कुराको केहि जानकारी यस प्रकार रहेका छन् ।

वेबसाइट finapp.co.in को अनुसार विराट र अनुष्काको गरेर करिब ६ सय १० करोड रुपयाँ हुनेछ । यस वेबसाइट अनुसार विराटको हालसम्मको कमाई करिब ३ सय ९० करोड रुपयाँ रहेको छ । उनि वनडे म्याचको ३ लाख लिने गर्दछन् भने एक टेस्ट म्याच खेलेको ५ लाख लिने गर्दछन् । सूचना अनुसार उनको सिजनको कमाइ भनेको करिब १४ करोड हुने गर्दछ । र उनको बिज्ञापन बाट हुने कमाई र सम्पतिको लागत अनुसार करिब ४२ करोड हुने गर्दछ । उनको करिब १८ करोडको व्यक्तिगत निवास पनि रहेको छ । विराटसँग ६ लग्जरी कार रहेको छ जसको मूल्य करिब ९ करोड रुपयाँ रहेको छ । विराटको हुनेवली श्रीमती अनुष्का शर्माले २००८ मा शाहरुखको चलचित्र ‘रब ने बना दी जोड़ी’ मा काम गरेकी थिइन् । अनुष्काले आफ्नो भाईसँग ‘क्लीन स्लेट फिल्म्स’ नामको एक प्रोडक्शन हाउस पनि खरिद गरेकी छिन् ।

अनुष्का आफ्नो एक चलचित्रको लागि करिब ५ करोड रकम लिने गर्दछिन् । साथै बिज्ञापनबाट ४ करोड जति कमाउछिन । अनुष्काको व्यक्तिगत निवास ३६ करोडको रहेको छ र उनिसँग ४ लग्जरी कार रहेको छ। जसको मूल्य करीब ५ करोड रुपयाँ रहेको छ । उनको कुल सम्पत्ति करिब २ सय २० करोड रहेको छ । भारतीय क्रिकेट टीम कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले इटलीमा विवाह गर्नेछन् । साथै भेन्यु भने टोस्कानामा बनेको ‘Borgo Finocchieto’ भिलामा विवाहको तयारी भईसकेको छ ।

The post करोडौ कमाउने यी दुई चर्चित प्रेम जोडीको जम्मा सम्पति कती छ त ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DYosLS
via IFTTT

0 comments:

Post a Comment

add

 
Top