Photo of Milford Sound in New Zealand

काठमाडौँ। चर्चित प्रेम जोडी आयुष्मान देशराज र प्रियंका कार्की आमाबाबु बनेका छन। लामो समयदेखि सम्बन्धमा रहेको यो जोडी रियल लाइफमा आमाबाबु बन्न बाँकी नै छ तर यो जोडी रिल लाइफमा भने आमाबाबु बनेका हुन् ।

युनिसेफले तयार गरेको लघु चलचित्र जसमा गर्भवती, सुत्केरी र पोषण आहारबारे देखाउन खोजिएको छ । यो चलचित्रमा प्रियंका र आयुष्मानले पती र पत्नीको भूमिकामा अभिनय गरेका हुन् । लघु चलचित्रमा प्रियंका गर्भवती भइ आमा समेत बनेकी छन् ।

The post आमाबाबु बने आयुष्मान र प्रियंका appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2qDTV2P
via IFTTT

0 comments:

Post a Comment

add

 
Top