Photo of Milford Sound in New Zealand

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । अध्यक्ष ओलीको निजी सचिवालयले दिएको जानकारी अनुसार सोमबारदेखि ओली झाडा पखालाले ग्रस्त भएका हुन् । विरामीका कारण अध्यक्ष ओली हिजो (सोमबार) कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभएको सचिवालयले जनायो।

विरामी भएका ओलीलाई चिकित्सकहरुले औषधी दिएको र केही दिन घरमै आराम शुझाएका कारण ओली घरमै आराम गरेर बसेको दिएको निजी सचिवालयले बताएको छ । अहिले उनकोअवस्था निरन्तर सुधार भैरहेको जनाईएको छ । आज पनि अध्यक्ष ओली निजि निवास बालकोटमै आराम गरिरहेका छन् ।बिगुल न्युज बाट साभार

The post सारा नेपाली लाई आयो दुखद खबर appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Ce7EPq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top