Photo of Milford Sound in New Zealand

मानव तस्करहरुले मलेसियाका मसाज सेन्टरमा नेपाली युवती पठाउने गरेको रहस्य खुल्न थालेको छ ।पर्यटक भिषामा यसरी तस्करहरुले युवतीलाई मलेसियाका विभिन्न मसाज सेन्टरमा पठाउन यौन कार्यका लागी पठाएको खुलेको हो । मलेसियाको सेलेङ्गर राज्य स्थित एक मसाज सेन्टरवाट यहाको अध्यागमन विभागले विभिन्न देशका सहित ३ नेपाली युवतीलाई पक्राउ गरेको छ ।

आइतवार साझ अध्यागमन विभागले गरेको विशेष अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । नेपाली सहितभियतनामी,थाइल्याण्ड ,कम्वोडीयन युवती पक्राउ परेका हुन् । पक्राउ परेका हरु नेपाल वाट पर्यटक भिषामा मलेसिया पुगेका हुन् ।

उनीहरु लाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएर कारवाहिको प्रक्रिया थालिएको मलेसियाका संन्चार माध्यमले जनाएको छ ।आइतवार साझ अध्यागमन विभागले गरेको विशेष अप्रेसनमा उनीहरु पक्राउ परेका हुन् । नेपाली सहित

भियतनामी,थाइल्याण्ड ,कम्वोडीयन युवती पक्राउ परेका हुन् । पक्राउ परेका हरु नेपाल वाट पर्यटक भिषामा मलेसिया पुगेका हुन् ।उनीहरु लाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएर कारवाहिको प्रक्रिया थालिएको मलेसियाका संन्चार माध्यमले जनाएको छ । source: americanepal

The post भर्खरै मलेसियाको मसाज सेन्टरबाट नेपाली युवतीहरु पक्राउ appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2mnhZCv
via IFTTT
10 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top