Photo of Milford Sound in New Zealand

एजेन्सी । बलिउडका निर्देशक तथा निर्माता करण जोहर जिन्दगीकै अप्ठ्यारो मोडमा पुगेका छन् । एक रियालिटि सोमा जजको रूपमा रहेका करणले कार्यक्मको बिचमा आफुले खेलेको विज्ञापन देखाएपछि दिल्ली हेल्थ डिपार्टमेंटले नोटिस जारी गरे लगत्तै उनलाई ५ वर्ष सम्मको जेल सजाय समेत हुने भारतीय मिडियाले जनाएको छ ।

भारतीय मिडियाका अनुसार सिगरेट एंड अडर टोब्याको प्रोडक्ट्स एक्ट २००३ अनुसार शो माथि दिल्ली हेल्थ डिपार्टमेंटले नोटिस जारी गरीएपछि अभियुक्तलाई जेल सजाय हुने संभावना बढी हुन्छ ।

करणलाई यस मामिलामा कानुन भंग गरेको गम्भिर आरोप लगाइएको छ । करण र रोहित शेट्टी यस शोमा निर्णायक रहेको शोमा उक्त वित्रापन देखाइएपछि सुर्तिजन्य पदार्थले मानिसको जीवनमा नकारात्मक असर पर्ने भन्दै दिल्ली स्वास्थ्य विभागले आपत्ति जनाएको छ ।

The post जिन्दगीकै अप्ठ्यारो मोडमा निर्माता, निर्देशक करण जोहर: ५ वर्षका लागी जेल जान सक्ने appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nd7npq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top