Photo of Milford Sound in New Zealand

६ कक्षामा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माएकि छन् । भारतको उडिसा राज्यको एक विद्यालयकि छात्राले होस्टल बच्चा जन्माएपछि उक्त विद्यालयका प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको छ ।

होस्टलमा बच्चा जन्माए लगतै छात्रा र बच्चालाई सुटुक्क उनको गाउँ उप्परकेंडीमा पुर्याइएको थियो । आदिवासी जनजातिका बच्चाहरु पढ्ने उमुरी आश्रम नामको उक्त विद्यालयमा बच्चा जन्माएको भएपनि घटनाका बारेमा प्रशासनलाई जानकारी नदिएर लुकाउन खोजेको आरोपमा प्रधानाध्यापक र होस्टल सुपरिटेन्डेन्टलाई प्रहरीले पक्राउ गरेको हो । त्यो बच्चा कसको हो भने बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । एजेन्सी

The post ६ कक्षामा अध्यनरत छात्राले होस्टलमै बच्चा जन्माएपछि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FN8Efc
via IFTTT
17 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top