Photo of Milford Sound in New Zealand

काठमाडौं,माघ ३ – आज राति नेपाल टेलिकमका मोबाइलबाट भ्वाइस, एसएमएस र रिचार्ज सेवा अवरुद्ध हुनसक्ने टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार कम्पनीको ल्यान्डलाइन टेलिफोनको विद्यमान बिलिङ सिस्टमलाई माइग्रेस गर्ने काम हुने भएकोले आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्छन्।

टेलिकमको सूचना

The post टेलिकमको सेवा आज रातभर अवरुद्ध हुने,के-के सेवा हुन्छ अवरुद्ध ? appeared first on Taja nepali news.

http://ift.tt/2Bb2eTU

from SHYANE http://ift.tt/2re7Sot
via IFTTT
17 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top