Photo of Milford Sound in New Zealand

नायिका संचिता लुईंटेलले पति निखिल उप्रेतीको पछिल्ला फिल्महरु भन्दा ‘पिंजडा ब्याक अगेन’ राम्रो रहेको प्रतिक्रिया दिएकी छिन् । प्रिमियरमा सहभागीले विशेषतः निखिलको एक्सन र साराको अभिनयलाई रुचाएको पाइयो । द्धन्द्ध निर्देशक हिमाल केसीको डेव्यु निर्देशन रहेको फिल्ममा निखिल र सारा सहित पुकार भट्टराई, ज्याक श्रेष्ठ, बाल कलाकार कुशाग्र भट्ट्राई लगायतको अभिनय छ । श्रीमतीले यसो भने निखिललाई…हेर्नुहोस् भिडियो…

The post चलचित्र हेरेपछि श्रीमतीले यसो भने निखिललाई …(हेर्नुहोस् भिडियो) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2B9P8Gz
via IFTTT
17 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top