Photo of Milford Sound in New Zealand

दुस्मनबाट बच्नलाई पहाड नै खोपेर मुस्ताङमा परापूर्वकालमा बनाइएको पाँच तल्ले र १०० कोठा भएको झोङ गुफा । पुरातात्विक महत्वको यो गुफा हेर्न अहिले पर्यटकको आकर्षण बढेको छ । तस्वीर : निरज थकाली, मुस्ताङ, रासस

The post मुस्ताङमा पहाड खोपेर बनाइएको एक सय कोठाको पाँच तल्ले झोङ गुफा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2n5KftI
via IFTTT

0 comments:

Post a Comment

add

 
Top