Photo of Milford Sound in New Zealand

सर्लाही- धुर्मुस–सुन्तली फाउण्डेसनले आज सर्लाहीको विभिन्न स्थानमा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरेको छ ।

फाउण्डेसनले लालबन्दी नगरपालिका र बागमती नगरपालिकाको विभिन्न वडामा चिसोबाट प्रभावित मुसहर, विपन्न र दलित परिवारलाई एनआरएनए आरसी चाइनाको सहयोगमा प्रति परिवार दुई थानका दरले कम्बल वितरण गरेको हो ।

फाउण्डेसनले सर्लाहीको घुर्कौलीमा रहेको द्वन्द्व पीडित बालगृह र हरिवनमा रहेको सर्भिस फरपिस नेपाल सुखेपोखरीद्वारा सञ्चालित बालगृहमा पनि कम्बल वितरण गरेको छ ।चिसो प्रभावित क्षेत्रमा धुर्मुस र सुन्तली आँफै गएर कम्बल वितरण गरेका हुन् ।

The post झन् झन् दयालु बन्दै धुर्मुस सुन्तली, बढ्दै गरेको चिसोमा तराईबासीको दु:ख देख्न नसकेर बाँड्न गए कम्मल appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2C8s7VL
via IFTTT
01 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top