Photo of Milford Sound in New Zealand

मुम्बइ। रियालिटी शो बिगबोस–११ की विजेता शिल्पा शिन्दे भएकी छिन् । तर उनले फाइनलमा शाहरुख खानकी छोरीको कपी गरेको चर्चा भाइरल भइरहेको छ । शिल्पाले फाइनलमा लगाएको ड्रेस शाहरुख खानकी छोरी सुहाना खानको ड्रेसको कपी भएको चर्चाले भारतीय मिडियामा हंगामा भएको छ ।

शोको फाइनलमा शिल्पाले सुनौलो रंगको गाउन लगाएकी थिइन् । यो ड्रेस शाहरुखकी छोरी सुहानाले केही समय अगाडि लगाएको ड्रेससँग दुरुस्तै भएपछि यसको चर्चा बढेको हो । शिल्पा र सुहानाले लगाएको ड्रेसमा यत्ति मात्रै फरक छ शिल्पाले लामो गाउन लगाएकी थिइन् भने सुहानाले छोटो । यसबाहेक यी दुवै गाउनको बाँकी सबै कुरा मिल्छ । यतिसम्म की शिल्पाले बिगबोसमा आउँदा सुहानाले जस्तै हल्का मेकअप गरेर कपाल खुल्ला राखेकी थिइन् । यी दुवैका उस्तै देखिने फोटोहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । dcnepal

The post बिगबोस फाइनलमा शिल्पाले शाहरुखकी छोरीको कपी गरेपछि मिडियामा हंगामा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2FHoh8j
via IFTTT

0 comments:

Post a Comment

add

 
Top