Photo of Milford Sound in New Zealand

एजेन्सी, साउथ फिल्मका सुपरस्टार रवी तेजाद्वारा अभिनित फिल्मको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको ट्रेलर र रोमान्स र एक्सनले भरिपूर्ण रहेको छ । ‘टच चेसी चुदु’ नाम रहेको उक्त फिल्ममा रवी पुलिसको भूमिकामा रहेका छन् ।

एक पछि अर्को सफल फिल्म टलिउडलाई दिएका रवीले अभिनय गरेको फिल्मलाई बलिउडले राउडी राठोर नाम राख्दै रिलिज गरेको थियो । जुन फिल्मले बलिउड बक्स अफिसमा धुम मचाएको थियो ।

साउथ फिल्ममा एक्सन स्टारको रुपमा समेत चिनिएका रवीले यस फिल्मकालागि निकै मेहनत गरेका छन् । ‘टच चेसी चुदु’ मा रविका अलावा राशी खन्ना , सीरत कपुर , फ्रेडी दारुवालाको अभिनय रहेको छ । फिल्मलाई विक्रम सिरिकोन्दाले निर्देशन गरेका छन्

The post साउथ सुपरस्टार रवी तेजाको खतरनाक एक्सनले भरिपूर्ण फिल्मको ट्रेलर रिलिज appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BrPisX
via IFTTT
25 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top