Photo of Milford Sound in New Zealand

आमिर खानले ३ करोड नेपाली खुशी हुने कुरा गरे (नपत्याए भिडियो हेर्नुस )

काठमाडौं । आमिर खान बलिउडका भेट्रान कलाकार, निर्माता, निर्देशक तथा टेलिभिजनका होष्ट हुन् । उनले कैयौं हिट हिन्दी फिल्महरु दिईसकेका छन् ।
उनी फिल्म ‘३ इडियट’ले चर्चाको शिखरमा पुगेका थिए भने उनको सो फिल्मले बक्स अफिसमा कमाल गरेको थियो ।

उनको पछिल्लो फिल्म दंगालले निकै राम्रो चर्चा पायो र बक्स अफिसमा पनि कमाल गर्न सफल भयो । आमिरको दंगाल भारत र नेपाल मात्र नभएर चीनमा पनि कमाल गर्न सफल भयो ।

उनै अभिनेता, निर्माता तथा होष्ट आमिरले नेपाली फिल्मलाई माया गर्ने बताएका छन् । आयोजित एक पत्रकार सम्मेलनमा आमिरले नेपाली फिल्मलाई माया गर्ने बताएका हुन् । उनले नेपाली फिल्मको कलाकारहरुले बोल्ने डाइलग, फिल्मको कथा लगाएतले आफुलाई तान्ने गरेको बताएका छन् । त्यस्तै उनले सानै देखि नेपाली फिल्म हेर्ने गरेको पनि बताए ।

The post आमिर खानले ३ करोड नेपाली खुशी हुने कुरा गरे (नपत्याए भिडियो हेर्नुस ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2CD16Nv
via IFTTT
04 Jan 2018

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

add

 
Top